०३ चैत २०८२

आयात प्रतिस्थापनको नीति अघि

काठमाडौं — नेपाल सरकारले आयात प्रतिस्थापनको नीति अघि सारेको छ। घरेलु उत्पादनलाई प्रोत्साहन गरी आयातमा निर्भरता घटाउने उद्देश्य लिइएको छ।

कृषि, ऊर्जार उत्पादन, निर्माण सामग्री लगायतका क्षेत्रमा लगानी बढाइनेछ।

रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणमा यो नीति लाभदायी हुने विश्वास गरिएको छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर