०३ चैत २०८२

काठमाडौंबाट सिधा रेल योजना

काठमाडौं — नेपाल-भारत सहयोगमा काठमाडौं–रक्सौल सिधा रेलमार्ग निर्माणको योजना अघि बढेको छ।

प्राविधिक अध्ययन पूरा भइसकेको र निर्माण कार्य सुरु हुने तयारीमा छ।

यसले व्यापार, पर्यटन र यातायातमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर