चर्चित गायक समिर आचार्यको नयाँ गीत पुछ पसिना भिडियो सहित सार्वजनिक भएको छ । लोकप्रिय कलाकार द्वय पल शाह र करिस्मा श्रेष्ठको कलात्मक अभिनय र बेजोड नृत्य सहित गायक समिरले आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गायक समिर स्वयंको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका मेलिना राईले युगल आवाज भरेकी छन् । मौलिक शब्दमा लोक फ्लेवर सहित निर्माण भएको यस गीत डान्सिङ्ग बिटमा रहेको छ ।
सौरभ लामाको छायाँकनमा निर्माण भएको पुछ पसिना गीतको भिडियोमा रामजी लामिछानेको निर्देशन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।
मेरो दुनियाँ बेग्लै छ, पिचरोड, घाममा सुकाईदेउ, मुटु झोलामा लगायतका दजनौं हिट गीतका गायक समिर करोड कल्ब गायकका रुपमा पनि चिनिन्छन् । सार्वजनिक भएको छोटो समयमा नै चर्चाको शिर्ष स्थानमा रहँदै आएका गीतहरुमा चर्चित कलाकर्मीको सहकार्य देखिन्छ । यस अघि पनि गायक समिर र नायक पल शाहको सहकार्य रहेको घाँघरा गीत सर्वाधिक चर्चामा रहेको थियो ।
गायक समिर र नायक पलको धमकेदार जुगलबन्दि: ‘पुछ पसिना’ (भिडियो)
लेखक
लेखक
प्रतिक्रिया
सम्बन्धित खवर
अरु खबर
Quick Links
For Advertisement
Sapkota Lekhraj
Mobile No. : 970-0399597
Email: Sapkotalekhraj1996@gmail.com
Mobile No. : 970-0399597
Email: Sapkotalekhraj1996@gmail.com
Name to be Written
Mobile No. : 9898989898
Email: Sapkotalekhraj1996@gmail.com
Mobile No. : 9898989898
Email: Sapkotalekhraj1996@gmail.com
© 2025 All Rights Reserved. Bato Khabar सर्वाधिकार सुरक्षित | Made by WF