भद्रपुर — झापा जिल्लाका विद्यालयहरूमा पुस्तकालय स्थापना अभियान सुरु गरिएको छ।
बच्चाहरूमा पढ्ने बानी विकास गर्न विभिन्न संस्थाहरूले पुस्तक सहयोग गरेका छन्।
पढाइमा सुधार, भाषा विकास र बाल अधिकार प्रवर्द्धनमा पुस्तकालयले सहयोग गर्ने विश्वास लिइएको छ।

© 2025 All Rights Reserved. Bato Khabar सर्वाधिकार सुरक्षित | Made by WF