मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा जनवरी ११ शनिवारका दिन टेक्ससको अर्भिंगमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भईरहेको संघले जानकारी गराएको छ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र उद्वेश्यले आयोजना गरिएको कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुतीका साथै स्वादिष्ट मौलिक खानाका परिकारहरु पनि रहने जनाईएको छ ।
त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो , ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न
लेखक
लेखक
प्रतिक्रिया
सम्बन्धित खवर
अरु खबर
Quick Links
For Advertisement
Sapkota Lekhraj
Mobile No. : 970-0399597
Email: Sapkotalekhraj1996@gmail.com
Mobile No. : 970-0399597
Email: Sapkotalekhraj1996@gmail.com
Name to be Written
Mobile No. : 9898989898
Email: Sapkotalekhraj1996@gmail.com
Mobile No. : 9898989898
Email: Sapkotalekhraj1996@gmail.com
© 2025 All Rights Reserved. Bato Khabar सर्वाधिकार सुरक्षित | Made by WF