पोखरा — आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणमा रहेको पोखरामा पर्यटकीय गतिविधि फस्टाउँदै गएको छ।
फेवा ताल, सराङकोट, महेन्द्र गुफाजस्ता स्थानहरूमा पर्यटकको भीड बढेको छ। नयाँ होटल, रेस्टुरेन्ट र साहसिक खेलहरू सञ्चालनमा आएका छन्।
स्थानीय सरकार र व्यवसायीहरू मिलेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चाल