०३ चैत २०८२

बिदेश भ्रमण मा ब्यस्त हुदै प्रधानमन्त्री ओलि

बिदेश भ्रमण को तयारिमा ब्यस्त प्रधानमन्त्री केपि शर्मा ओलि  उनि चाइना बाट फर्किएर भारत जाने  छन लगत्तै अमेरिका पनि जाने तयारी रहेको जानकारी प्राप्त भएको छ उनि भदौ १४ देखि असोजको ७ गते सम्म बिदेश भ्रमण मै हुने छन केहि दिन मात्रै उनि बिदेश भ्रमण बाट स्वदेश फकिएका थिए |

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर