०५ चैत २०८२

बिराटनगरमा अन्तर्राष्ट्रिय व्यापार मेला

विराटनगर — विराटनगरमा वार्षिक अन्तर्राष्ट्रिय व्यापार मेला भव्य रूपमा सम्पन्न भएको छ।

स्थानिय उत्पादन, हस्तकला, कृषि र प्रविधिका स्टलहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

यो मेलाले व्यापार प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर