०३ चैत २०८२

भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा

भैरहवा — नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) पूर्ण रूपमा सञ्चालनमा आएको छ।

भैरहवा हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडानहरू सुरु भइसकेका छन्। यसले बुटवल, लुम्बिनी र आसपासका पर्यटकीय स्थलहरूमा पर्यटक वृद्धि गराउने अपेक्षा गरिएको छ।

स्थानीय व्यापारी, होटल व्यवसायी र रोजगार खोज्नेहरूमा उत्साह छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर