०३ चैत २०८२

सर्लाहीमा कृषिमा युवाको आकर्षण बढ्दो

सर्लाही — सर्लाही जिल्लामा पछिल्लो समय युवाहरू कृषिमा फर्किन थालेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले आधुनिक प्रविधियुक्त तरकारी तथा फलफूल खेती सुरु गरेका छन्।

अनुदान, तालिम, बीउबिजन र बजारको पहुँच पाइरहेका कारण कृषि क्षेत्रले युवालाई आकर्षित गरिरहेको छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर