०५ चैत २०८२

आदिवासी जनजातिको भाषा संरक्षण

काठमाडौं — आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न सरकार र संघसंस्थाहरूले विभिन्न कार्यक्रम अघि बढाएका छन्।

स्थानिय विद्यालयहरूमा मातृभाषा शिक्षालाई प्रोत्साहन गरिएको छ। संस्कृतिको प्रवर्द्धन गर्न स्थानीय पर्व, कला र संस्कृति संरक्षण गरिँदैछ।

भाषा संरक्षणले विविधता कायम राख्न सहयोग पुर्‍याउने विज्ञहरूको भनाइ छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर