०३ चैत २०८२

नेपालमा विद्युतीय सवारीसाधनको बृद्धि

काठमाडौं — नेपालमा विद्युतीय सवारीसाधन (EV) को प्रयोग तीव्र रूपमा बढेको छ। पेट्रोलियम इन्धनमा निर्भरता घटाउने सरकारी नीति र कर छुटले EV लोकप्रिय बनेका छन्।

विद्युतीय बस, मोटरसाइकल र कारहरू सहरहरूमा बढ्न थालेका छन्। वातावरणीय प्रदूषण न्यूनीकरण र इन्धन आयात घटाउने दीर्घकालीन योजना रहेको छ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर