सोलुखुम्बु — सगरमाथा क्षेत्रका होटल व्यवसाय, ट्रेकिङ र गाइडहरू व्यस्त हुन थालेका छन्।
अन्तर्राष्ट्रिय पर्यटकहरू पुनः फर्किन थालेपछि स्थानीय अर्थतन्त्रमा सुधार आएको छ।
सरकारले पूर्वाधार र सुरक्षा व्यवस्थापनमा ध्यान दिइरहेको छ।

© 2025 All Rights Reserved. Bato Khabar सर्वाधिकार सुरक्षित | Made by WF