०५ चैत २०८२

७४ जिल्लामा डेङ्गु सङ्क्रमण गण्डकि प्रदेशमा सबै भन्दाधेरै

डेङ्गु सङ्क्रमण  नेपालको ७४ जिल्लामा फैलियो सबै भन्दा धेरै गण्डकि प्रदेशमा  हालसम्म ३२४७ जनामा देखिएको छ्भने२  जनाको मृत्यु भैसकेको छ | सरकार ले लामखुट्टे मार्न अभियान हरेक बर्ष गर्छ तर प्रभाबकारि भने भएन | पानी परि रहेको हुदा लाम्खुट्टे पानीमा अण्डा पार्ने सङ्ख्या बढ्ने हुदा  सरकार ले सर्बसाधारणलाइ सतर्क रहन आग्रह गरेको छ |

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर