०३ चैत २०८२

लिपुलेक कालापानी बिबाद सरकार मौन

लिपुलेक कालापानी लिम्पियाधुरा बिबादमा सरकार जनतालाइ आसवासन दिए पनि आफु भने मौन छ | केहि दिन अगाडि भारत र चिनले ब्यापार सम्झौता मा नेपालको अनुमति बिना नेपालको भुमि प्रयोग गरेर सम्झौता गरे त्यस्को जबाफ नेपाल सरकार ले जबाफ माग्न सकेको छैन | यो बिबादित बिषय लाइ कुटनितिक पहल बाट समाधान गर्नु पर्ने केहि सासद हरुले बोले पनि सरकार को प्रतिनिधित्व गर्नेहरु अझै बोलेका छैनन

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर