०३ चैत २०८२

सोह्रौं प्रिज्मा डिसिने अवार्ड सम्पन्न, गिरी र उप्रेतीलाई ‘चलचित्रकर्मी रजत सम्मान’

काठमाडौं । सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । बुधबार किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा आयोजित भव्य कार्यक्रमका बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
छायाँछवी क्रियसनको प्रस्तुतिमा भएको अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि रहेका थिए । चलचित्र सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

Loading spinner

प्रतिक्रिया

One comment

Leave a Reply to A WordPress CommenterCancel Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर